पोर्तुगलमा महिला समाज दर्ता, अगस्ट १८ मा सार्वजनिकरूपमा तीज मनाउने

युरोप नेपाली डटकम, लिस्बन । स्थापनाको छोटो समयमा नै सामाजिक कार्यमा ससक्त रूपमा प्रस्तुत भइ सुपरिचित भएको नेपाली महिला समाज पोर्तुगल सरकारको सामाजिक संस्थाको नियम बमोजिम औपचारिक रुपमा दर्ता भएको छ । हिजो जुलाई २३ तारिख दर्ता भएसंगै…
Read More...

पोर्तुगलको युनाइटेड ब्रदर्सले फेरि जित्यो अर्को उपाधि !

युरोप नेपाली डटकम, लिस्बन । पोर्तुगलमा ससक्त र सफल फुटबल टीमको रूपमा परिचित "युनाइटेड ब्रदर्स फुटबल क्लब"ले प्रथम चुल्हो कप फुट्सल प्रतियोगिताको उपाधि चुमेको छ । यो संगै क्लबले महत्त्वपूर्ण ६ उपाधिमा कब्जा जमाएको छ । बेल्लाओज क्लासिक…
Read More...

पोर्तुगलमा किराँत याक्थुङ चुम्लुङले ढोल बजाएर मनाए सिसेक्पा तङ्नाम

लिस्बन,२२ जुलाई । निक्कै रोचकढंगले ढोल बजाएर उद्घाटन गरिएको मौलिक सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसर पारी पोर्तुगलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । किराँत याक्थुङ चुम्लुङ पोर्तुगलको आयोजनामा साँस्कृतिक र सेलरोटी,…
Read More...

“लक्ष्मी” पोर्तुगलको जम्बुजेइरा पनि पुग्यो !

युरोप नेपाली डटकम, जम्बुजेइरा पोर्तुगल । लिस्बनमा ब्यवसायिक सफलताकासाथ अगाडि बढिरहेको "लक्ष्मी ट्राभल्स एन्ड टुर्स" अब पोर्तुगलको जम्बुजेइरामा पनि खुलेको छ । गत जुलाई १७ तारिख बुधबारदेखि ट्राभल्सले जम्बुजेइरामा आफ्नो व्यवसायिक कार्य…
Read More...

गुल्मी समाजले घुमायो पोर्तुगल (फोटो फिचरसहित)

युरोप नेपाली डटकम, लिस्बन, पोर्तुगल । युरोपको सबैभन्दा दक्षिणी भेगमा अवस्थित पोर्तुगल हावापानी र प्राकृतिकरूपमा अत्यन्तै रमणीय मानिन्छ । लगभग नेपालको जस्तै वातावरण र हावापानी रहेकोले यहाँ आइपुगेका नेपालीहरु चाडै नै आफ्नै देशमा जस्तै यहाँको…
Read More...

कुवेतको आगो लाग्दा तीन नेपालीको मृत्यु

कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेका छन् । बैठा सर्लाहीका हुन् भने अप्सरा र गौरीको नेपालको ठेगाना खुल्न सकेको छैन । शनिबार राति भएको…
Read More...

नाटकीय फाइनल इंग्ल्यान्ड विश्वकप च्याम्पियन

(एएफपी) लन्डन — इंग्ल्यान्डले नाटकीय फाइनलमा न्युजिल्यान्डलाई पराजित गरी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार लर्डसमा भएको फाइनलमा इंग्ल्यान्डले दुर्लभ जित निकाल्दै पहिलो पटक विश्व च्याम्पियन भएको हो । २ सय ४२ रनको लक्ष्य…
Read More...

कतारमा मृत्युदण्डकाे सजाय पाएका बिनाेद रानाभाटकाे रिहाइको लागि पाेर्तुगलमा पनि सहयाेग अभियान

युरोप नेपाली सम्वाददाता, १० जुलाई, लिस्बन । कतारमा मृत्युदण्डकाे सजाय पाएका २२ वर्षीय बिनाेद रानाभाटकाे रिहाइको लागि पाेर्तुगलबाट सहयाेग अभियान थालिएको छ । एकजना नेपाली र भारतीय नागरिककाे झगडा छुट्टयाउन खाेज्दा फसेका रानाभाट भारतीय…
Read More...

भाईरल मेयर द्धारिकालाल चौधरीको घर पुग्दा जे देखियो : जस्ताले छाएको साधारण पुर्खौली घरमा सामान्य…

काठमाडौँ । यति बेला इटहरीका मेयर द्धारिकालाल चौधरी चर्चाको शिखरमा छन । उनले आफु माथि लागेको आरोपको खन्डन गर्दै यो पित्त पत्रकारिता हो भनेका छन । विगत दुई बर्ष देखी बिराट अनुपाम नामक पत्रकारले उनको पाटिका सदस्य राम प्रसाद चौलागाईको…
Read More...

एनआरएन नागरिकता बारे प्रधाममन्त्री ओली सकरात्मक

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् । संयुक्त राष्ट्र« सङघ तथा अन्य अन्तरराष्ट्रि«य सङ्गठनका…
Read More...