पोर्तुगलको युनाइटेड ब्रदर्सले फेरि जित्यो अर्को उपाधि !

युरोप नेपाली डटकम, लिस्बन । पोर्तुगलमा ससक्त र सफल फुटबल टीमको रूपमा परिचित “युनाइटेड ब्रदर्स फुटबल क्लब”ले प्रथम चुल्हो कप फुट्सल प्रतियोगिताको उपाधि चुमेको छ । यो संगै क्लबले महत्त्वपूर्ण ६ उपाधिमा कब्जा जमाएको छ ।

बेल्लाओज क्लासिक फुटबल क्लब लिस्बन र चुल्हो रेस्टुरेन्टको आर्थिक र भौतिक सहयोगमा आयोजना भएको फुटसल प्रतियोगितामा जम्बुजेइरा फुटबल क्लबलाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

१२ टीम सहभागी भएको खेलमा आफ्नो क्लबले जित हासिल गरेकोमा क्लबमा म्यानेजर ज्याक्सन सेभेनले खुशी व्यक्त गर्दै सहयोग पुर्याउने र सहभागी हुने सबैमा धन्यवाद ज्ञापन गरे ।

खेलको बिस्तृत जानकारी उल्लेख भए बमोजिम रहेको छ :

Algarve Family
Narayan Kaji Magar
Bickram Bk ( Best player Award )
Devi Kandel ( Highest Scorer Award )
United Brothers FC

( Participate Teams (12)

Bellahoj Classic FC A
Bellahoj Classic FC B
United Brothers FC A
United Brothers FC B
United Brothers Academy
Nepzum FC A
Nepzum FC B
Nepfam FC
Sports Academy
Youth Nepalese FC
Zambuzera FC
Montijo FC

Semifinal :

Nepfam FC vs Zambuzera FC
Full time result 0:0
Penalty Shoot out 2 Nepfam 3 Zambuzera

Semi final United Brothers A vs Bellahoj Classic FC B
3:1

Final United FC A 2: 0 Zambuzera FC
Scorer⚽️ (Birendra Bk / Azay Bk)

Highest Scorer Bishal Bc
Nepfam FC 14 goals

Best goal keeper united brothers
Kaji man Gurung

Best Player Zambuzera FC
Saroz Ghimire

Sagar Neupane Chulho Restaurant Sanchalak
Bellahoj classic FC manager bipin shrestha

Comments are closed.