समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि अन्तर्वार्ताको क्रममा भएको अशिष्ट व्यबहारप्रति पोर्तुगलबाट घोर भत्सर्ना (भिडियोसहित)

युरोप नेपाली डटकम, लिस्बन । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वस्थ्यमन्त्री उपेन्द्र यादवलाई एक टेलिभिजन पत्रकारले अन्तर्वार्ता लिने क्रममा मानमर्दन र अशिष्ट व्यबहार गरेकोमा घोर भत्सर्ना गर्दै पोर्तुगलका क्रियाशील नेपाली संघीय समाज र नेपाली अन्तर्राष्ट्रिय समाज पोर्तुगलले आपत्ति जनाएका छन् ।

आज एक बक्तब्य जारी गर्दै अध्यक्ष यादवमाथि भएको अशिष्ट व्यबहारको उनीहरू कडा आलोचना गरेका हुन् ।

हेर्नूहोस् बक्तव्य जस्ताको तस्तै:


Comments are closed, but trackbacks and pingbacks are open.