बेलायतमा मे २५ मा २४ न्यूज प्रेसको महाबहस, पोर्तुगलबाट एनआरएनए अध्यक्ष कुबेर कार्की सहभागी हुने

लन्डन । बेलायत लगायत अन्य २३ देशहरुबाट सञ्चालित ग्लोबल अनलाइन मिडिया ट्वेण्टीफोर न्युजप्रेसले आफ्नो स्थापनाको प्रथम बार्षिकोत्सवको अवसर पारेर आगामी मे २५ शनीबारको दिन एक बृहत वहस कार्यक्रम गर्ने भएको छ । बहसलाई नेपालका चर्चित पत्रकार…
Read More...

जून ९ मा दयाहाङ्गको “दयारानी” पोर्तुगलमा देखिने, हेर्न भीड जम्मा हुने !

लिस्बन । नाम नै काफी छ, "दयारानी"। नेपाली सिने जगतका चर्चित व्यतित्व, अभिनय, लेखन साथै निर्देशन तीनै विधाका अब्बल कलाकार “माओत्सेतुङ्ग गुरुङ्ग” द्वारा निर्देशित नेपाली सुपरहिट कथानक चलचित्र “कबड्डी” का निर्देशक "रामबाबु गरुङ्ग” द्वारा…
Read More...

मोदीको पुनरागमनको अर्थ

डा. दिनेश पौडेल पाँच वर्षअघि भारतलाई मात्र होइन, विश्व जगतलाई नै आश्चर्यचकित पारेर बहुमतसहित सत्ता हात पार्न सफल नरेन्द्र मोदी फेरि अर्को ५ वर्षका लागि सत्तासीन हुँदैछन् । हिन्दु धर्म र सांस्कृतिक राष्ट्रवादलाई केन्द्रमा राख्ने…
Read More...

भारत निर्वाचन: नरेन्द्र मोदी नेतृत्वको भाजपा विजयी, बाँकी विश्वमा त्यसको कस्तो प्रभाव पर्ला

सन् २०२४ मा आफ्नो दोस्रो कार्यकालको उत्तरार्धमा नरेन्द्र मोदी एउटा यस्तो देशको नेता हुने छन् जुन देशले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशका रूपमा चीनलाई उछिन्न सक्ने छ। भारत विश्वको सबैभन्दा प्रदूषित शहरहरू भारतमा हुनेछन् र उक्त देश…
Read More...

महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

विवेक शुक्ला बीबीसी हिन्दी दिल्लीको कोनट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ।…
Read More...

पूर्वप्रधानमन्त्री माधव नेपाल भन्छन् – अमेरिकी राजदूतको ‘जनतासँग गफगाफ’ कार्यक्रम कूटनीतिक…

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्‍याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम सञ्चालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। वरिष्ठ नेता…
Read More...

पोर्तुगलको नेपाली समुदायका केही ब्यक्तिहरुको गैर कुटनैतिक क्रियाकलापप्रति सरकारी निकायको आपत्ति

लिस्बन । पोर्तुगलमा रहेको एक नेपाली प्रतिनिधि मण्डलले पोर्तुगलका राष्ट्रपतिसंग भेटेर अहिलेका अवैतनिक नेपाली बाणिज्यदूतलाई हटाएर नेपाली दूतावास स्थापना र नेपाली समस्याको बारेमा ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको छ । पोर्तुगलमा…
Read More...

मे २५ तारिख बेलायतमा एनआरएनएको बृहत बहस हुने

प्रेस मीट २१ मे २०१९ आदरणीय पत्रकार साथीहरु, रोजगारी, अध्ययन र ब्यापार लगायत बिभिन्न उद्देश्यले आफुनो पृय मात्रृभूमि छोडेर प्रवासमा हामी लाखौं नेपालीहरु आआफ्नो क्षेत्रमा कर्मशील छौं । आफुनो गाउँघर र परिवेशलाई छाडेर बेलायतमा पनि…
Read More...

पाँचथर ९ जनाको हत्या र एक जनाको आत्महत्या रहस्यमय बन्दै

पाँचथर- मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा धारिलो हतियार प्रहारबाट ९ जनाको हत्या भएको र अर्का १ जनाको झुन्डिएर मृत्यु भएको घटनाका सम्बन्धमा प्रहरीबाट सुक्ष्म अनुसन्धान भइरहेको जनाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ १ नम्बर प्रदेश…
Read More...

एनआरएनए अमेरिका अध्यक्षमा सुनील साह निर्वाचित (मत परिणामसहित)

अमेरिका । एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि सम्पन्न मतदानको प्राप्त नतिजा अनुसार सुनिल कुमार साह विजयी भएका छन् । कुल खसेको ७ हजार ३ सय ५७ मतमा साहले ३७ सय ११ मत प्राप्त गरी निकटतम प्रतिद्वन्दिलाइ फराकिलो मतान्तरमा…
Read More...