पोर्तुगलमा किराँत याक्थुङ चुम्लुङले ढोल बजाएर मनाए सिसेक्पा तङ्नाम

लिस्बन,२२ जुलाई । निक्कै रोचकढंगले ढोल बजाएर उद्घाटन गरिएको मौलिक सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसर पारी पोर्तुगलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । किराँत याक्थुङ चुम्लुङ पोर्तुगलको आयोजनामा साँस्कृतिक र सेलरोटी,…
Read More...

“लक्ष्मी” पोर्तुगलको जम्बुजेइरा पनि पुग्यो !

युरोप नेपाली डटकम, जम्बुजेइरा पोर्तुगल । लिस्बनमा ब्यवसायिक सफलताकासाथ अगाडि बढिरहेको "लक्ष्मी ट्राभल्स एन्ड टुर्स" अब पोर्तुगलको जम्बुजेइरामा पनि खुलेको छ । गत जुलाई १७ तारिख बुधबारदेखि ट्राभल्सले जम्बुजेइरामा आफ्नो व्यवसायिक कार्य…
Read More...

गुल्मी समाजले घुमायो पोर्तुगल (फोटो फिचरसहित)

युरोप नेपाली डटकम, लिस्बन, पोर्तुगल । युरोपको सबैभन्दा दक्षिणी भेगमा अवस्थित पोर्तुगल हावापानी र प्राकृतिकरूपमा अत्यन्तै रमणीय मानिन्छ । लगभग नेपालको जस्तै वातावरण र हावापानी रहेकोले यहाँ आइपुगेका नेपालीहरु चाडै नै आफ्नै देशमा जस्तै यहाँको…
Read More...

कुवेतको आगो लाग्दा तीन नेपालीको मृत्यु

कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेका छन् । बैठा सर्लाहीका हुन् भने अप्सरा र गौरीको नेपालको ठेगाना खुल्न सकेको छैन । शनिबार राति भएको…
Read More...

नाटकीय फाइनल इंग्ल्यान्ड विश्वकप च्याम्पियन

(एएफपी) लन्डन — इंग्ल्यान्डले नाटकीय फाइनलमा न्युजिल्यान्डलाई पराजित गरी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार लर्डसमा भएको फाइनलमा इंग्ल्यान्डले दुर्लभ जित निकाल्दै पहिलो पटक विश्व च्याम्पियन भएको हो । २ सय ४२ रनको लक्ष्य…
Read More...

कतारमा मृत्युदण्डकाे सजाय पाएका बिनाेद रानाभाटकाे रिहाइको लागि पाेर्तुगलमा पनि सहयाेग अभियान

युरोप नेपाली सम्वाददाता, १० जुलाई, लिस्बन । कतारमा मृत्युदण्डकाे सजाय पाएका २२ वर्षीय बिनाेद रानाभाटकाे रिहाइको लागि पाेर्तुगलबाट सहयाेग अभियान थालिएको छ । एकजना नेपाली र भारतीय नागरिककाे झगडा छुट्टयाउन खाेज्दा फसेका रानाभाट भारतीय…
Read More...

भाईरल मेयर द्धारिकालाल चौधरीको घर पुग्दा जे देखियो : जस्ताले छाएको साधारण पुर्खौली घरमा सामान्य…

काठमाडौँ । यति बेला इटहरीका मेयर द्धारिकालाल चौधरी चर्चाको शिखरमा छन । उनले आफु माथि लागेको आरोपको खन्डन गर्दै यो पित्त पत्रकारिता हो भनेका छन । विगत दुई बर्ष देखी बिराट अनुपाम नामक पत्रकारले उनको पाटिका सदस्य राम प्रसाद चौलागाईको…
Read More...

एनआरएन नागरिकता बारे प्रधाममन्त्री ओली सकरात्मक

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् । संयुक्त राष्ट्र« सङघ तथा अन्य अन्तरराष्ट्रि«य सङ्गठनका…
Read More...

एनआरएनए फ्यामिली कार्ड आजदेखि लागू

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आजदेखि एनआरएन फ्यामिली कार्डको औपचारिक सुरूआत गरिएको छ। गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी एनआरएन फ्यामिली कार्डको सुरूआत…
Read More...

सस्पेन्स मै सकियो “दयारानी” !

युरोप नेपाली डटकम, लिस्बन । नेपालका स्टारडम अभिनेता दयाहाङ राइ अभिनित तथा माहोत्से गुरुङद्वारा निर्देशित चलचित्र "दयारानी" लिस्बनमा उत्साहकासाथ प्रदर्शन भएको छ । हिजो जून ९ तारिख लिस्बनमा प्रदर्शित चलचित्रले दर्शकहरुको मन जित्न…
Read More...