अन्तर्राष्ट्रिय समाचार

पुवा न्यु गिनीमा आयो ७.२ रेक्टर स्केलको महाभूकम्प

प्रशान्त माहासागरमा रहेको टापू देश पपुवा न्यू गिनीमा ७.२ म्यानिच्युडको भूकम्प आएको छ । भूकम्प गए पनि हताहतीको कुनै खबर छैन । भूकम्प मंगलबार स्थानीय समय अनुसार बिहान ७ः२० आएको थियो । भूकम्प देशको पूर्वी भागमा रहेको वुलोलोबाट ३३ किमी…
Read More...

विमानको अगाडिको चक्का नखुलेपछि यसरी भयो म्यानमारमा अवतरण

म्यानमारमा अगाडिको चक्का नखुलेकै अवस्थामा विमानचालकले एउटा यात्रुवाहक जेट विमान सुरक्षित रूपमा अवतरण गराएका छन्। म्यानमार न्याश्नल एअरलाइन्सको उक्त विमान म्यान्डले विमानस्थलको धावनमार्गमा रोकिनुअघि चिप्लिएको थियो। इम्ब्राअर १९० मोडलको…
Read More...

हङहङको संसदमा कुटाकुट : कयौं घाइते, एकजना अस्पताल भर्ना

हङकङ : चीनको शक्ति अझ बढाउने गरी हुन लागेको हङकङको सुपुर्दगी कानुनको विषयमा चर्केको विवादमा झगडा हुँदा त्यहाँको संसदमा कुटाकुट भएको छ। शनिबार हङकङको संसदमा उक्त कानुनको पक्ष र विपक्षमा रहेका सांसदबीच कुटाकुट हुँदा कयौँ घाइते भएको र…
Read More...

डा. महाथिरले चिहानबाट जुरुक्क उठेर मलेशिया सम्हाले

लेखक:भीम उपाध्याय, पुर्वसचिव, नेपाल सरकार ९२ वर्षको उमेरमा डा महाथीर मोहम्मदले मलेशियाको प्रधानमन्त्री पदको कमान पुनः सम्हालेका छन् । ३ दशकअघि विकसित मुलुक बनाउने अठोटका साथ नेत्र चिकित्सक डा महाथीरले २२ वर्ष प्रधानमन्त्रीको पद…
Read More...

बेलायतका राजकुमार ह्यारी र मेगन भए बुबाआमा

बेलायतका राजकुमार ह्यारी र अधिराजकुमारी मेगन मर्केल बुबाआमा बनेका छन्। स्थानीय समय अनुसार सोमबार ५ बजेर २६ मिनेटमा उनीहरूको छोराको जन्म भएको हो। ड्यूक एन्ड डचेज अफ ससेक्सः ह्यारी र मेगनको विवाह भएको ११ महिनामा पहिलो बच्चा जन्मिएको हो।…
Read More...

कन्हैया कुमार: भारतका एक विद्यार्थी नेता कसरी बने मोदीविरुद्धका प्रतीक

नेहा थिरानी बाग्री पत्रकार भारतको सबभन्दा गरिबमध्येको राज्यको एक जिल्लाले जारी निर्वाचनमा राष्ट्रिय समाचारपत्रका मुख्य समाचारमा छाउने मौका पाएको छ। कारण हो त्यहाँबाट एक प्रखर वक्ता विद्यार्थी नेताले चुनाव लड्दैछन्। भारतविरुद्ध…
Read More...

जाकार्तावासी नेपाली इन्जिनियर: ‘काठमाण्डूमा सजिलै इन्डोनेशियाको जस्तो भूमिगत मेट्रोरेल बन्न…

सुरेन्द्र फुयाल बीबीसी नेपाली सेवा एक करोडभन्दा बढी जनसङ्ख्या रहेको जाकार्तामा झन्डै दुई करोड गाडी रहेको अनुमान छ त्यो शहरबारे मैले धेरै सुनेको र पढेको थिएँ। तर जब म भूकम्प, सुनामी र समुन्द्री आँधीको चपेटामा परिरहने पूर्वी एशियाली…
Read More...

थाईल्यान्ड राज्याभिषेक: चारवटा बिहे गरेका वाचिरालङ्कन कस्ता राजा बन्लान्

थाईल्यान्डका राजाको राज्याभिषेक भएको छ थाईल्यान्डका राजा महा वाचिरालङ्कनलाई तीन दिने राज्याभिषेक समारोहको पहिलोदिन राजमुकुट पहिर्‍याइएको छ। लामो समय शासन गरेका राजा पूमिपोन अदून्यदेतको निधन भएपछि सन् २०१६ मा वाचिरालङ्कनले…
Read More...

श्रीलङ्का विस्फोटः आक्रमणका नाइके मारिएको राष्ट्रपतिको भनाइ

श्रीलङ्कामा इस्टर पर्वका दिन गराइएका शृङ्खलाबद्ध विस्फोटका आरोपित नाइके आक्रमणमा मारिएको राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बताएका छन्। राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटेलमा गराइएको विस्फोटमा कट्टरपन्थी उपदेशक जहरान हाशिम मारिएको…
Read More...

इस्लामिक स्टेटले लियो श्रीलंकामा बम विष्फोटको जिम्मेवारी

एजेन्सी आइतबार तीन सयभन्दा बढीको ज्यान जाने गरि श्रीलंकामा भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। इस्लामिक स्टेटको समाचारसंस्था अमाकले मंगलबार जारी गरेको बुलेटिनमा आफ्ना लडाकुहरूले वम…
Read More...