अन्तर्राष्ट्रिय समाचार

भारत निर्वाचन: भारतीय राजनीतिमा गान्धी वंशको अन्त्य हुन लागेको हो ?

गीता पाण्डे बीबीसी न्यूज, भारत गान्धीको पराजयले उनको परिवारको राजनीतिक वंशको अन्त्य गराउन सक्ला? विहीबार भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आम निर्वाचनमा ठूलो बहुमतका साथ जित हासिल गर्दा, नेहरू-गान्धी परिवारका वंशज र भारतको…
Read More...

टरिजा मेले पद छाड्ने बताएसँगै ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु

ब्रिटेनमा, प्रधानमन्त्री टरिजा मे ले आगामी महिना पद त्याग्ने घोषणा गरेपछि कन्जरभेटिभ पार्टिको नेता को बन्ने भन्ने प्रतिस्पर्धा सुरु भएको छ। स्वास्थ्य मन्त्री म्याट ह्यान्कक त्यस्तो प्रतिस्पर्धामा सहभागी हुन चाहने पाँचौँ टोरी नेता भएका…
Read More...

भाजपा एक्लैले कटायो तीन सय सिट, पहिलाभन्दा २१ सिट बढी

एजेन्सी नयाँदिल्ली भारतमा १७ ‍औं लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक भएको छ। अन्तिम मत परिणामअनुसार सत्तारूढ भारतीय जनता पार्टी एक्लैले तीन सय बढी सिटमा जित हात पारेको छ। भाजपाले तीन सय ३ सिट जितेको छ। यो सन् २०१४ भन्दा २१…
Read More...

मोदीको पुनरागमनको अर्थ

डा. दिनेश पौडेल पाँच वर्षअघि भारतलाई मात्र होइन, विश्व जगतलाई नै आश्चर्यचकित पारेर बहुमतसहित सत्ता हात पार्न सफल नरेन्द्र मोदी फेरि अर्को ५ वर्षका लागि सत्तासीन हुँदैछन् । हिन्दु धर्म र सांस्कृतिक राष्ट्रवादलाई केन्द्रमा राख्ने…
Read More...

भारत निर्वाचन: नरेन्द्र मोदी नेतृत्वको भाजपा विजयी, बाँकी विश्वमा त्यसको कस्तो प्रभाव पर्ला

सन् २०२४ मा आफ्नो दोस्रो कार्यकालको उत्तरार्धमा नरेन्द्र मोदी एउटा यस्तो देशको नेता हुने छन् जुन देशले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशका रूपमा चीनलाई उछिन्न सक्ने छ। भारत विश्वको सबैभन्दा प्रदूषित शहरहरू भारतमा हुनेछन् र उक्त देश…
Read More...

महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

विवेक शुक्ला बीबीसी हिन्दी दिल्लीको कोनट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ।…
Read More...

भारतीय लोकसभा निर्वाचनः मत सर्वेक्षण मोदीको पक्षमा, विपक्षी भन्छ ‘सर्वेक्षण गसिप, टिभी बन्द…

भारतमा सम्पन्न लोकसभा निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको लोकप्रियता र राजनीतिक भविष्यको जनमत संग्रहका रूपमा व्याख्या समेत गरिएको छ। अप्रिल ११ बाट सुरु भएर मे १९ मा समाप्त भएको लोकसभा…
Read More...

डोनल्ड ट्रम्प कस्ता आप्रवासीलाई अमेरिका प्रवेश गर्न दिन चाहन्छन्?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमा सुरक्षामा कडाइ गर्ने र आप्रवासीहरू अमेरिका प्रवेश गर्ने नीतिमा फेरबदल गर्ने आफ्नो नयाँ योजना सार्वजनिक गरेका छन्। उनले कमभन्दा कम उमेरका तथा धेरैभन्दा धेरै पढेका र अमेरिकामा रोजगारीको अवसर…
Read More...

पुवा न्यु गिनीमा आयो ७.२ रेक्टर स्केलको महाभूकम्प

प्रशान्त माहासागरमा रहेको टापू देश पपुवा न्यू गिनीमा ७.२ म्यानिच्युडको भूकम्प आएको छ । भूकम्प गए पनि हताहतीको कुनै खबर छैन । भूकम्प मंगलबार स्थानीय समय अनुसार बिहान ७ः२० आएको थियो । भूकम्प देशको पूर्वी भागमा रहेको वुलोलोबाट ३३ किमी…
Read More...

विमानको अगाडिको चक्का नखुलेपछि यसरी भयो म्यानमारमा अवतरण

म्यानमारमा अगाडिको चक्का नखुलेकै अवस्थामा विमानचालकले एउटा यात्रुवाहक जेट विमान सुरक्षित रूपमा अवतरण गराएका छन्। म्यानमार न्याश्नल एअरलाइन्सको उक्त विमान म्यान्डले विमानस्थलको धावनमार्गमा रोकिनुअघि चिप्लिएको थियो। इम्ब्राअर १९० मोडलको…
Read More...