अरब आवाज

युएईमा दुई नेपाली अलपत्र, एजेण्ट भन्छन्–जेसुकै गरून समस्या समाधान नगरे तस्करको सूचिमा राख्छौंः…

रुपेश अधिकारी युएई/ एजेण्टले रोजगारी दिलाइदिने भन्दै भिजिट भिसामा युएई ल्याएका दुईजना नेपाली अलपत्र परेका छन् । तनहुँका होमबहादुर नेपाली र रोल्पाका दिलबहादुर मगर रोजगारी नपाएर अलपत्र परेका हुन् । उनीहरुलाई गत कात्तिकमा…
Read More...

कतारको एक प्रतिष्ठित कम्पनीद्धारा नेपालीलाई नगद इनाम

कतार । कतारको एक प्रतिष्ठत कम्पनी नासर अल अली इन्टरप्राइसेसले आफना एक नेपाली कामदारलाई कम्पनीमा लामो समयसम्म इमान्दारीपुर्वक काम गरेवापत् नगद रकम इनाम दिएका छन्। कम्पनीका मालिक नासर अल अलीद्धारा हन्तान्तरित कतारी रियाल १५ हजार नेपाली…
Read More...

इजरायलमा नेपालीको लागि केयरगिभर र होटलमा छिटै भिषा खुल्दै – राजदुत निरन्जन थापा

तेलअविव – इजरायलको लागि नेपाली महामहिम राजदुत निरन्जन थापाले अब इजरायलमा नेपाली कामदारको लागि फलामको ढोका खुलेको बताउनु हुदै रोजगार भिषा छिटै खुल्ने जानकारी दिनु भएको छ | एनआरएनए इजरायलको ११ औ वार्षिकोत्सव तथा बिदाई समारोह…
Read More...

संसारकै शक्तिशाली पासपोर्ट युएईको

संयुक्त अबर इमिरेट्सको पासपोर्ट संसारकै शक्तिशाली पासपार्टमा दर्ज भएको छ। कुनै पनि बाहिरी देशको यात्रा गर्दा पहिलै भिसा नचाहिने देशको संख्या जति धेरै, उति शक्तिशाली मानिने यो र्‍यांकिङमा युएईको पासपार्ट पहिलो नम्बरमा रहोको छ।…
Read More...

कतार प्रहरीको नियन्त्रणमा रहेका एनआरएनए मध्यपूर्व संयोजक आरके शर्मा रिहा

युरोप नेपाली डटकम, लिस्बोन । गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके) शर्मा रिहा भएका छन् । करिब ४ हप्ता देखी कतारको प्रहरीले नियन्त्रणमा रहेका शर्मा विहीवार रिहा भएको त्यहाँस्थित पत्रकार रवि रोशीले जनाए ।…
Read More...

एनआरएनए कतारद्वारा संस्थापक अध्यक्ष उपेन्द्र महतोसंग अन्तरक्रिया सम्पन्न

युरोप नेपाली डटकम, दोहा । कतार भ्रमणका क्रममा कतार आईपुग्नुभएका एनआरएनए आईसीसीका संस्थापक अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक डा. उपेन्द्र महतोज्संग एनसीसी कतारले भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका का.बा.…
Read More...

एनआरएनए मध्यपुर्व संयोजक आर के शर्मा झण्डै एक महिनादेखि कतार प्रहरीको नियन्त्रणमा

झण्डै एक महिनादेखि नियन्त्रणमा रहेका एनआरएन मध्यपुर्व संयोजक राजेन्द्र कुमार (आर के) शर्मालाई कतार प्रहरीले परिवारसँग कुरा गर्न दिएको छ। गत बिहीबार उनका परिवारलाई कुरा गर्नका लागि १५ मिनेट समय दिइएको थियो। अक्टोबर १८ तारिखका दिन…
Read More...

साउदीमा ज्यान गुमाए २४ नेपालीको तलव भत्ता परराष्ट्र मन्त्रालयको खातामा

काठमाडौं : साउदी अरबमा विभिन्‍न कारणले ज्‍यान गुमाएका २४ नेपालीको तलब भत्ता तथा व्लड मनी बराबरको रकम परराष्ट्र मन्‍त्रालयको खातामा पठाए साउदी अरबको दुतावासले जनाएको छ। दुतावासले जारी गरेको विज्ञप्ती अनुसार दुई लाख ७१ हजार ८०७ अर्थात…
Read More...

दूतावास नै मानव तस्करीमा

ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ। एउटा अनुसन्धानमा सयौं यस्ता डकुमेन्ट भेटिएका छन्, जसमा प्रविधिको प्रयोग गरी भिजिट भिसालाई रोजगार भिसा बनाइएको छ। र, त्यसमा दूतावासले…
Read More...