प्रमुख समचार

गैर आवासीय नेपाली संघ पोर्तुगलको सातौं अधिवेशन अगस्ट २५ र २६ मा, सदस्यताकालागि आवेदन खुला…

युरोप नेपाली डटकम, लिस्बन १२ मे । गैर आवासीय नेपाली संघ पोर्तुगलको सातौं राष्ट्रिय अधिवेशन अगस्ट २५ र २६ तारिख लिस्बन हुने भएको छ । संघको आज बसेको बैठकले सो निर्णय गरेको सचिव प्रकाश कडरियाले  युरोप नेपाली डटकमलाई जानकारी दिए । बैठकले…
Read More...

९ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए ओसेनिया क्षेत्रीय सम्मलेन सम्पन्न

सिड्नी : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ओसेनियाको तेस्रो क्षेत्रीय सम्मेलन ९ बुँदे घोषणपत्र जारी गर्दै सकिएको छ । सम्मेलनले जारी गरेको ९ बुँदे निर्णय जस्ताको तस्तै ; गैर आवासीय नेपाली संघ ओसेनिया क्षेत्रीय बैठकका निर्णयहरु गैर…
Read More...

हङहङको संसदमा कुटाकुट : कयौं घाइते, एकजना अस्पताल भर्ना

हङकङ : चीनको शक्ति अझ बढाउने गरी हुन लागेको हङकङको सुपुर्दगी कानुनको विषयमा चर्केको विवादमा झगडा हुँदा त्यहाँको संसदमा कुटाकुट भएको छ। शनिबार हङकङको संसदमा उक्त कानुनको पक्ष र विपक्षमा रहेका सांसदबीच कुटाकुट हुँदा कयौँ घाइते भएको र…
Read More...

नेकपाको पोलिटब्युरो टुंगियो, पूर्वएमाले र माओवादीबाट को को परे ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाएको छ । पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागे पनि पार्टीको औपचारिक बैठक…
Read More...

अष्ट्रेलियाको जागिर छाडेर मिस नेपालको ताज पहिरिने को हुन् अनुष्का श्रेष्ठ ?

काठमाडौं । यस वर्ष मिस नेपालको ताज पहिरिने अनुष्का श्रेष्ठको पहिचान केवल सौन्दर्यसँग मात्र जोडिएको छैन, विदेशिएको जनशक्तिले अब आफ्नै देशका लागि योगदान गर्नुपर्छ भन्ने सुन्दर भावनासमेत जोडिएको छ । बिहीबार बेलुका कीर्तिपुरमा अवस्थित…
Read More...

पोर्तुगलमा २५६३ औं बुद्ध जयन्ती मनाउन मूल आयोजक समिति र उप-समितिहरु गठन, बुद्धलाई संसारभरि चिनाउन…

युरोप नेपाली डटकम, ९ मे, लिस्बन, पोर्तुगल । पोर्तुगलमा रहेका नेपालीहरुले मे १८ तारिख शनिबारका दिन पर्ने २५६३ औं बुद्ध जयन्ती भब्य रूपमा मनाउने तयारी गरेका छन् । आज लिस्बनस्थित अवैतनिक नेपाली बाणिज्यदुतको कार्यालयमा सम्पन्न भेलाले…
Read More...

आमा : संसारकै सबभन्दा महान्

काठमाण्डाै - वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति…
Read More...

सरकारको नीति तथा कार्यक्रम : सडकमै प्लेन ल्यान्डदेखि पत्थर कारखानासम्म

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई ‘इतिहासकै तीव्र विकासको वर्ष’ बनाउने दाबी गर्दै नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा…
Read More...

जनजाति महासंघ पोर्तुगल: सहभागितामुूलक उद्घाटन, सहमतिमा नेतृत्व

युरोप नेपाली डटकम, लिस्बन । नेपाली आदिवासी जनजातिहरुको छाता र साझा संगठन नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलको पाचौं अधिवेशन बृहत र सहभागीतामुलक रूपमा आएलओको लागि अन्तर्राष्ट्रिय सल्लाहकार डा. ज्योति तुलाधरले गत आइतबार उद्घाटन गरेकी…
Read More...