प्रवास

सिड्नीमा फुटवल मैदानमै नेपाली खेलाडीबीच कुटाकुट, ३ महिना जेल हुन सक्ने

अष्ट्रेलियामा नेपाली फुटवल भिडियो रिपोर्ट https://m.youtube.com/watch?feature=youtu.be&v=6IG3VcBnims सरल गुरुङ/सिड्नी । नेपाली समाजमा भाईचार बढाउनका लागि खेलिएकाे फुटवलमा खेलाडीबिच कुटाकुट भएकाे छ । खेलका क्रममा पछाडीबाट…
Read More...

८ महिनामा आयो ५२४ कामदारको शव श्रममन्त्री भन्छन्-विदेशमै स्वास्थ्य शिविर चलाउँछौं

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ५२४ नेपालीको शव नेपाल भित्रिएको छ । यसमध्ये ५०८ जना पुरुष र १६ जना महिलाका थिए । वैदेशिक रोजगार बोर्डका सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार मृतक कामदारका परिवारलाई गत…
Read More...

अमेरिकामा नेपालीको आत्महत्या बढ्दो

- शिव शर्मा सुनौलो सपना बुन्दै अमेरिका आउने नेपालीहरूको संख्या बढ्दो छ । यसरी अमेरिका भित्रिनेहरू आफूले कल्पना गरेजस्तो जीवन नपाएपछि खुसी हुन सक्दैनन् । निराशा र एकाकीपनबीच चिन्ताले ग्रस्त बनाउँदै लान्छ र अन्त्यमा उनीहरू मानसिक…
Read More...

जनसम्पर्क समिति स्पेनको म्याड्रिडमा शाखा बिस्तार

बार्सिलोना । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति स्पेनले म्याड्रिडमा शाखा बिस्तार गरेको छ । स्पेनको राजधानी म्याड्रिडमा सम्पन्न कार्यक्रममा पार्वती ओलीको अध्यक्ष्यतामा नेपाली जनसम्पर्क समिति म्याड्रिड शाखा गठन गरिएको हो ।…
Read More...

अस्ट्रेलियामा बढदै नेपालीको आत्महत्या

नारायण खडका, अस्ट्रेलिया । — अध्ययनका लागि अस्ट्रेलियाको ब्रिसबन पुगेका एक नेपाली विद्यार्थीले मंगलबार आत्महत्या गरे । चार महिनाअघि मात्र नेपालबाट आएर जेम्स कुक युनिभर्सिटीमा अध्ययनरत उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । करिब…
Read More...

अस्ट्रेलियामा सयौं नेपाली विद्यार्थी अन्यौंलमा, नेपाली एजेन्ट जिम्मेवार

हेमन्त काफ्ले नेपालबाट सुन्दर भविष्यका खोजीमा उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका हजारौं विद्यार्थी गलत सल्लाह र सुझावका कारण अस्ट्रेलिया आएर शैक्षिक अन्यौलमा परेका छन्। पछिल्लो चरणमा ह्वात्तै बढेको नेपाली विद्यार्थीहरू…
Read More...

अस्ट्रेलिया मोह : १० करोडको घर ७० लाखमा फुत्कियो!

सविन ढकाल काठमाडौँ : ‘तिम्रो घर पहिले नै धरौटीमा राखिएको रहेछ। अब फेरि अर्काको नाममा राख। अनि ऋण निकाल।' राजन लिम्बु (परिवर्तित नाम)लाई पाल्पाका चिनजानका अर्याल थरका एक व्यक्तिले सुझाव दिए। कुरो दुई वर्ष अघिमात्रको हो।…
Read More...

११ महिनामा विदेशबाट आयो ७८८ युवाको शव

काठमाडौं । कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा आकासमा उड्दा एउटै कामना गर्छन्, जे होस् काठको बाकसमा फर्किनु नपरोस् । तर, विदेशी भूमिमा संघर्ष गर्दागर्दै कतिपयको यो याचना दैवले सुन्दैन ।…
Read More...

विमानस्थल भन्सारमा कडाइप्रति प्रवासी नेपाली असन्तुष्ट

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा कडाइ गरेपछि विदेशमा बस्ने नेपालीहरुले विरोध गरेका छन् । उनीहरुले भन्सारमा भइरहेको ‘ज्यादति’ भइरहेको आरोप लगाउँदै त्यसलाई रोक्न सरकारसँग माग गरेका छन् । सरकारले…
Read More...

मानव तस्करीको आरोप लागेकी लक्की शेर्पा अस्ट्रेलियाबाट विदा मागेर नेपाल फर्किइन्

अस्ट्रेलिया । मानवतस्करीको गम्भीर आरोप लगाएपछि विवादमा मुछिएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्किएकी छन् । विवादपछि सरकारले उनलाई राजीनामा दिन भनेको छ । राजीनामा दिनुअघि बन्दोवस्तीका सामान लिन उनी अष्ट्रेलिया…
Read More...