मनोरञ्जन

गायकद्वय अमित सापकोटा र खेमराज पौडेल भन्छन्, “लाजमर्दो बनाई छाड्यौ नेपाली हौं भन्न”…

देशको बर्तमान अवस्थालाई परदेसमा रहेपनि गीत संगीतको माध्यमबाट गायकद्वय अमित सापकोटा र खेमराज पौडेलले देसका नेताहरूलाई असल बन्न सुझाब दिएका छन । "लाजमर्दो बनाई छाड्यौ नेपाली हौं भन्न" नामक गीत यही १९ मे २०१९ देखि बजारमा आएको छ । गीतमा गायक…
Read More...

जून ९ मा दयाहाङ्गको “दयारानी” पोर्तुगलमा देखिने, हेर्न भीड जम्मा हुने !

लिस्बन । नाम नै काफी छ, "दयारानी"। नेपाली सिने जगतका चर्चित व्यतित्व, अभिनय, लेखन साथै निर्देशन तीनै विधाका अब्बल कलाकार “माओत्सेतुङ्ग गुरुङ्ग” द्वारा निर्देशित नेपाली सुपरहिट कथानक चलचित्र “कबड्डी” का निर्देशक "रामबाबु गरुङ्ग” द्वारा…
Read More...

अष्ट्रेलियाको जागिर छाडेर मिस नेपालको ताज पहिरिने को हुन् अनुष्का श्रेष्ठ ?

काठमाडौं । यस वर्ष मिस नेपालको ताज पहिरिने अनुष्का श्रेष्ठको पहिचान केवल सौन्दर्यसँग मात्र जोडिएको छैन, विदेशिएको जनशक्तिले अब आफ्नै देशका लागि योगदान गर्नुपर्छ भन्ने सुन्दर भावनासमेत जोडिएको छ । बिहीबार बेलुका कीर्तिपुरमा अवस्थित…
Read More...

दुबईमा नेपथ्यसँगै जाग्यो नेपालीपन

यूएई । शुक्रबार बेलुकी यहाँ कन्सर्ट सकिने बित्तिकै नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो हाल्दै लेखेका थिए– ‘सबैभन्दा पहिले हामी……, धन्यवाद दुबई, माया र साथको लागि’ ४० सेकेण्डको भिडियोमा एउटा…
Read More...

पोर्तुगलमा शेर्पाहरुले भब्य साँस्कृतिक कार्यक्रमसहित मनाए लोसार(फोटो फिचरसहित)

लिस्बन । पोर्तुगलमा रहेका शेर्पाहरुले आइतबार २१४६ औं ग्याल्बो ल्होछार मनाएका छन् । ल्होछार साँस्कृतिक साँझको आयोजना गरी उनीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरे । साँस्कृतिक साँझमा शेर्पा कलाकारहरुले आ-आफ्ना प्रस्तुति दिएका थिए ।…
Read More...

‘क्याप्टेन’ देशैभर हाउसफूल, अनमोल हल पुग्दा देखियो यस्तो क्रेज

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘क्याप्टेन’ले शनिबार देशैभरका हलमा बम्पर व्यापार गरेको छ । चलचित्रका वितरक मनोज राठीले चलचित्रको यो कमाइलाई बम्पर भनेका छन् । उनले भने–‘लामो समयदेखि चलचित्र क्षेत्रमा देखिएको व्यापारिक खडेरीलाई यो…
Read More...

नवीन सुब्बाको “Good Bye Kathamandu” युरोपमा पोर्तुगलबाट मार्च १० मा पहिलो प्रदर्शन…

राजकुमार थापा, युरोप नेपाली डटकम । लिस्बन,पोर्तुगल । नेपालमा केही यस्ता फ्लिम निर्देशक र निर्माता पनि छन्,जो आफ्नो चलचित्र हलमा चल्छ वा चल्दैन होइन वा पैसा कमाइन्छ वा कमाइदैन त्यतातिर पनि होइन बरु त्यसले समाजको बास्तविक धरातल र…
Read More...

आफ्नो पूर्व निर्णयबाट फिर्ता भयो ओस्कार, २४ विधालाई नै लाईभ पुरस्कृत गर्ने

एजेन्सी अमेरिका, सिनेम्याटोग्राफी तथा सम्पादनसहितका चार विधालाई लाईभ कार्यक्रमका दौरानको व्यापारिक विश्रामका बेलामा अवार्ड दिने निर्णय गरेको एकेडेमी अवार्डस आफ्नो पूर्व निर्णयबाट फिर्ता भएको छ। ओस्कारको सो निर्णयको थुप्रै…
Read More...

‘सय कडा दश’ हेर्दा रोए मन्त्री पण्डित

संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीले शनिबार चलचित्र ‘सयकडा दश’ हेरेका छन् । काठमाण्डौको कुमारी हलमा यो चलचित्र…
Read More...