समाचार

काँग्रेसलाई अब म्युजियममा राख्नुपर्छ: डा. बाबुराम भट्टराई

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने बताएका छन् । सभालाई सम्बोधन गर्ने क्रममा नेता भट्टराईले यस्तो बताएका हुन् । ‘नेपाली काँग्रेसको युग सकियो, प्रजातन्त्र स्थापनामा उस्को ठुलो…
Read More...

आ–आफ्ना सञ्चार साधनसहित उपस्थित हुन महासंघकाे आह्वान

संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित रहेको छ । सञ्चारसम्वद्ध संघसंगठन र सरोकारवाला पक्षसँग छलफल गरी तय गरिएको…
Read More...

नेपालीलाई भारतबाट अन्य देशमा जान सिफारिस किन आवश्यक

भारत हुँदै तेस्रो देश जाने नेपालीहरूका निम्ति केही वर्ष यता लागु भएको एउटा नियमले बेलाबखत कतिपय यात्रु अप्ठेरोमा पर्ने गरेका छन्। भारतको हवाईमार्ग वा अन्य मार्ग भएर तेस्रो देश जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा नेपाली…
Read More...

नेकपाको सचिवालय बैठक जारी, जनसंगठन एकीकरण टुंगो लगाइदै

काठमाडौं । जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपाका २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउने प्रस्ताव छ । नेकपा स्रोतका…
Read More...

मे १८ को बुद्ध जयन्ती लिस्बनमा भब्यरूपमा मनाउन तयारी तीब्र

लिस्बन, पोर्तुगल । २५६३ औ बुद्ध जयन्तीको शोभा यात्रामा सहभागी बनौं, बुद्ध भुमि नेपालको प्रचार-प्रसार गरौं आह्वानकासाथ हरेक बर्ष जस्तै यसबर्ष पनि २५६३ औं बुद्ध जयन्तीको अवसरमा १८ मई २०१९ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा…
Read More...

पुवा न्यु गिनीमा आयो ७.२ रेक्टर स्केलको महाभूकम्प

प्रशान्त माहासागरमा रहेको टापू देश पपुवा न्यू गिनीमा ७.२ म्यानिच्युडको भूकम्प आएको छ । भूकम्प गए पनि हताहतीको कुनै खबर छैन । भूकम्प मंगलबार स्थानीय समय अनुसार बिहान ७ः२० आएको थियो । भूकम्प देशको पूर्वी भागमा रहेको वुलोलोबाट ३३ किमी…
Read More...

स्याङ्जाका शोभितबहादुर विश्वकर्माको इटालीमा मृत्यु

स्पेन । स्याङ्जा स्थायी घर भएका २९ वर्षीय शोभितबहादुर बिश्वकर्माको उपाचारको क्रममा इटालीमा मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बिश्वकर्माको शुक्रबार उपचारको क्रममा अस्पतालमै निधन भएको हो । लगातार बान्ताको समस्या देखिएपछि उनी अस्पताल…
Read More...

मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकार महासंघ संघर्षमा

प्रेस विज्ञप्ति: नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठक महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७६ बैशाख २७ गते केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णय जानकारीका लागि यो प्रेस…
Read More...

लिस्बनमा तनहुँ समाजको सुशी तालिम शुरु

युरोप नेपाली डटकम, ११ मे । तनहुँ समाज पोर्तुगलले आज मे ११ देखि लिस्बनमा १ महिने सुशी तालिम दिन शुरु गरेको छ । लिस्बनको आरोइस स्थित हेरिटेज रेस्टुरेन्टको हलमा सुशी प्रशिक्षक समेत रहेका समाजका अध्यक्ष देव श्रेष्ठले तालिमको…
Read More...