NRNA समाचार

जुन २ तारिख पोर्तुगलका किराँतहरुको साकेला उभौली कार्यक्रम आयोजना हुने

लिस्बन । पोर्तुगलका किराँतहरुले यही मे २६ तारिख आइतबारका दिन बेला भिस्ता पार्कमा गर्ने भनिएको साकेला उभौली कार्यक्रम जुन २ तारिख आइतबारका दिन सारिएको छ । २६ तारिखका दिन सोही स्थानमा बागलुङ समाज पोर्तुगलको पनि कार्यक्रम रहेकोले एकहप्ता…
Read More...

आदिवासी जनजाति महासंघ पोर्तुगलको अध्यक्षमा हेम गुरुङ निर्वाचित, १७ सदस्यीय समितिको घोषणा

युरोप नेपाली डटकम, लिस्बन, १९ मे । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलको अध्यक्षमा हेम गुरुङ चयन भएका छन् । झन्डै तीन साता अगाडि उद्घाटन भएको महासंघको पाचौं महाधिवेशनले आज नेतृत्वको घोषणा गरेको हो । १७ सदस्यीय कार्यसमितिको…
Read More...

बुद्ध जयन्तीको अवसरमा पोर्चुगलमा बृहत शोभा यात्रा र सभा सम्पन्न ( फोटो फिचरसहित)

राजकुमार थापा/भगवान गिरी, लिस्बन, १८ मे । विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६३ औं जन्मजयन्तीको अवसर पारेर युरोपेली मूलुक पोर्चुगलको राजधानी लिस्बनमा रहेको नेपाली अवैतनिक वाणिज्यदूत कार्यालयको संयोजकत्व र पोर्चुगलमा क्रियाशील…
Read More...

बालुवाटारको NRNA भवनपनि विवादमा, एनआरएन भन्छ– सरकारले क्षतिपूर्ति दिनुपर्छ

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बालुवाटारमा जग्गा किन्ने र भवन बनाउने काम गलत ठहर गरिएमा सरकारले क्षतिपूर्ति दिनुपर्ने बताएको छ । आवश्यक सबै प्रक्रिया पूरा गरेर जग्गा किनिएको र भवन बनाइएको एनआरएनएको स्पष्टोक्ति छ । सरकारले अधिग्रहण…
Read More...

मे १८ को बुद्ध जयन्ती लिस्बनमा भब्यरूपमा मनाउन तयारी तीब्र

लिस्बन, पोर्तुगल । २५६३ औ बुद्ध जयन्तीको शोभा यात्रामा सहभागी बनौं, बुद्ध भुमि नेपालको प्रचार-प्रसार गरौं आह्वानकासाथ हरेक बर्ष जस्तै यसबर्ष पनि २५६३ औं बुद्ध जयन्तीको अवसरमा १८ मई २०१९ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा…
Read More...

एनआरएन यूके महासचिवमा पत्रकार फडिन्द्र भट्टराईले उम्मेदवारी दिने घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आउँदो सेप्टेम्बरमा हुने निर्वाचनका लागि फडिन्द्र भट्टराईले महासचिव पदको उम्मेदवारी घोषणा गरेका छन् ।  सोमबार साँझ मिडल्याण्डको बर्मिङहममा नेप्लिज सेफ एशोसिएसन यूकेद्धारा आयोजित कार्यक्रमलाई…
Read More...

गैर आवासीय नेपाली संघ पोर्तुगलको सातौं अधिवेशन अगस्ट २५ र २६ मा, सदस्यताकालागि आवेदन खुला…

युरोप नेपाली डटकम, लिस्बन १२ मे । गैर आवासीय नेपाली संघ पोर्तुगलको सातौं राष्ट्रिय अधिवेशन अगस्ट २५ र २६ तारिख लिस्बन हुने भएको छ । संघको आज बसेको बैठकले सो निर्णय गरेको सचिव प्रकाश कडरियाले  युरोप नेपाली डटकमलाई जानकारी दिए । बैठकले…
Read More...

९ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए ओसेनिया क्षेत्रीय सम्मलेन सम्पन्न

सिड्नी : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ओसेनियाको तेस्रो क्षेत्रीय सम्मेलन ९ बुँदे घोषणपत्र जारी गर्दै सकिएको छ । सम्मेलनले जारी गरेको ९ बुँदे निर्णय जस्ताको तस्तै ; गैर आवासीय नेपाली संघ ओसेनिया क्षेत्रीय बैठकका निर्णयहरु गैर…
Read More...

युरोपको अन्तिमबिन्दु पोर्चुगलको समुन्द्री किनारबाट गुन्जिए गजलकार “स्पन्दन बिनोद”

भगवान गिरी, कावो दा रोका । ११ मे २०१९ । युरोपको सबैभन्दा पुरानो मध्ये एक सभ्यता मानिएको पोर्तुगलमा बसेर साहित्यक सृजना गरिरहेका गजलकार स्पन्दन बिनोदका दुई गजल कृति ‘अबिरल स्पन्दन’ र ‘भिजाएर गयौ’, युरोपको अन्तिम बिन्दु रहेको पोर्तुगलको…
Read More...

लिस्बनमा तनहुँ समाजको सुशी तालिम शुरु

युरोप नेपाली डटकम, ११ मे । तनहुँ समाज पोर्तुगलले आज मे ११ देखि लिस्बनमा १ महिने सुशी तालिम दिन शुरु गरेको छ । लिस्बनको आरोइस स्थित हेरिटेज रेस्टुरेन्टको हलमा सुशी प्रशिक्षक समेत रहेका समाजका अध्यक्ष देव श्रेष्ठले तालिमको…
Read More...