पोर्तुगल को सेरोफेरो

मे १८ को बुद्ध जयन्ती लिस्बनमा भब्यरूपमा मनाउन तयारी तीब्र

लिस्बन, पोर्तुगल । २५६३ औ बुद्ध जयन्तीको शोभा यात्रामा सहभागी बनौं, बुद्ध भुमि नेपालको प्रचार-प्रसार गरौं आह्वानकासाथ हरेक बर्ष जस्तै यसबर्ष पनि २५६३ औं बुद्ध जयन्तीको अवसरमा १८ मई २०१९ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा…
Read More...

युरोपको अन्तिमबिन्दु पोर्चुगलको समुन्द्री किनारबाट गुन्जिए गजलकार “स्पन्दन बिनोद”

भगवान गिरी, कावो दा रोका । ११ मे २०१९ । युरोपको सबैभन्दा पुरानो मध्ये एक सभ्यता मानिएको पोर्तुगलमा बसेर साहित्यक सृजना गरिरहेका गजलकार स्पन्दन बिनोदका दुई गजल कृति ‘अबिरल स्पन्दन’ र ‘भिजाएर गयौ’, युरोपको अन्तिम बिन्दु रहेको पोर्तुगलको…
Read More...

लिस्बनमा तनहुँ समाजको सुशी तालिम शुरु

युरोप नेपाली डटकम, ११ मे । तनहुँ समाज पोर्तुगलले आज मे ११ देखि लिस्बनमा १ महिने सुशी तालिम दिन शुरु गरेको छ । लिस्बनको आरोइस स्थित हेरिटेज रेस्टुरेन्टको हलमा सुशी प्रशिक्षक समेत रहेका समाजका अध्यक्ष देव श्रेष्ठले तालिमको…
Read More...

पोर्तुगलमा २५६३ औं बुद्ध जयन्ती मनाउन मूल आयोजक समिति र उप-समितिहरु गठन, बुद्धलाई संसारभरि चिनाउन…

युरोप नेपाली डटकम, ९ मे, लिस्बन, पोर्तुगल । पोर्तुगलमा रहेका नेपालीहरुले मे १८ तारिख शनिबारका दिन पर्ने २५६३ औं बुद्ध जयन्ती भब्य रूपमा मनाउने तयारी गरेका छन् । आज लिस्बनस्थित अवैतनिक नेपाली बाणिज्यदुतको कार्यालयमा सम्पन्न भेलाले…
Read More...

बागलुङ समाज पोर्तुगलको अध्यक्षमा प्रेम खड्का : ३३ सदस्यीय समिति गठन

लिस्बन । पोर्तुगलमा रहेका बागलुङ्गेहरुको भेलाले प्रेमबहादुर खड्काको अध्यक्षतामा बागलुङ समाज पोर्तुगल गठन गरेको छ । समितिको पाँच उपाध्यक्षमा ज्ञानु गौतम, ओम कार्की, डोलेन्द्र राना, केशवबहादुर केसी र गंगा क्षेत्री, महासचिवमा विक्रम गौतम,…
Read More...

गजलकार स्पन्दन बिनोदका दुई कृति एकसाथ यूरोपको अन्तिम बिन्दुमा पनि बिमोचन हुने

लिस्बन । गजलकार स्पन्दन बिनोदका दुई गजल कृति "अबिरल स्पन्दन" र "भिजाएर गयौ" , अनेसास नेपाल च्याप्टरको आयोजनामा गत चैत्र १७ गते प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा भब्य जन सहभागिता सहित लोकार्पण भएको थियो । बरिष्ठ पत्रकार भैरव रिसालको…
Read More...

जनजाति महासंघ पोर्तुगल: सहभागितामुूलक उद्घाटन, सहमतिमा नेतृत्व

युरोप नेपाली डटकम, लिस्बन । नेपाली आदिवासी जनजातिहरुको छाता र साझा संगठन नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलको पाचौं अधिवेशन बृहत र सहभागीतामुलक रूपमा आएलओको लागि अन्तर्राष्ट्रिय सल्लाहकार डा. ज्योति तुलाधरले गत आइतबार उद्घाटन गरेकी…
Read More...

पोर्तुगलमा निधन भएका स्व. मनिष भुजेलको सम्झनामा लिस्बनमा श्रद्धाञ्जली सभा सम्पन्न

युरोप नेपाली डटकम, लिस्बन । पोर्तुगलको राजधानी लिस्बनमा १४ अप्रिलका दिन सान्तु आन्तोनिओ दुस कापुसुस अस्पात निधन भएका गोर्खा काफलडाँडा हंशपुरका २९ बर्षिय पुर्व लडाकु स्व. मनिष भुजेलको सम्झनामा आज अप्रिल २१ तारीख आइतबार एक संक्षिप्त
Read More...