पोर्तुगल को सेरोफेरो

पोर्तुगलमा साकेला घुमी-घुमी नाच्दा..(भिडियोसहित)

लिस्बन । पोर्तुगलमा रहेका किराँतहरुले वनभोजसहित साकेला उभौली मनाएका छन् । आइतबार बेलाभिस्ता पार्कमा खानपीनसहित नाचगान गरेर साकेला उभौली मनाएका हुन् । पोर्तुगलमा पनि आफ्नै भेषभूषामा सजिएका किराँत युवायुवतीहरु फलामे रेटी रेटौला, नमरी बाँचे…
Read More...

पोर्तुगलमा साकेला घुमी-घुमी नाच्दा.. (भिडियोसहित)

लिस्बन । पोर्तुगलमा रहेका किराँतहरुले वनभोजसहित साकेला उभौली मनाएका छन् । आइतबार बेलाभिस्ता पार्कमा खानपीनसहित नाचगान गरेर साकेला उभौली मनाएका हुन् । पोर्तुगलमा पनि आफ्नै भेषभूषामा सजिएका किराँत युवायुवतीहरु फलामे रेटी रेटौला, नमरी बाँचे…
Read More...

पोर्चुगलका बाग्लुङ्गेहरुले रु. ४० लाखको अक्षयकोष स्थापना गर्ने, जम्यो डाँडैमा मेला लागेछ, भरियो…

राजकुमार थापा/ भगवान गिरी, लिस्बन, पोर्चुगल । पोर्चुगलमा रहेका बाग्लुङ्गेहरु झन्डै रु ४० लाख (तीस हजार युरो) बराबरको अक्षयकोष स्थापना गर्न जुटेका छन् । बाग्लुङको बृहत विकास र प्राकृतिक विपत्ति लगायत अन्य आपतकालीन सहयोगकालागि नवगठित…
Read More...

जून ९ मा दयाहाङ्गको “दयारानी” पोर्तुगलमा देखिने, हेर्न भीड जम्मा हुने !

लिस्बन । नाम नै काफी छ, "दयारानी"। नेपाली सिने जगतका चर्चित व्यतित्व, अभिनय, लेखन साथै निर्देशन तीनै विधाका अब्बल कलाकार “माओत्सेतुङ्ग गुरुङ्ग” द्वारा निर्देशित नेपाली सुपरहिट कथानक चलचित्र “कबड्डी” का निर्देशक "रामबाबु गरुङ्ग” द्वारा…
Read More...

पोर्तुगलको नेपाली समुदायका केही ब्यक्तिहरुको गैर कुटनैतिक क्रियाकलापप्रति सरकारी निकायको आपत्ति

लिस्बन । पोर्तुगलमा रहेको एक नेपाली प्रतिनिधि मण्डलले पोर्तुगलका राष्ट्रपतिसंग भेटेर अहिलेका अवैतनिक नेपाली बाणिज्यदूतलाई हटाएर नेपाली दूतावास स्थापना र नेपाली समस्याको बारेमा ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको छ । पोर्तुगलमा…
Read More...

जुन २ तारिख पोर्तुगलका किराँतहरुको साकेला उभौली कार्यक्रम आयोजना हुने

लिस्बन । पोर्तुगलका किराँतहरुले यही मे २६ तारिख आइतबारका दिन बेला भिस्ता पार्कमा गर्ने भनिएको साकेला उभौली कार्यक्रम जुन २ तारिख आइतबारका दिन सारिएको छ । २६ तारिखका दिन सोही स्थानमा बागलुङ समाज पोर्तुगलको पनि कार्यक्रम रहेकोले एकहप्ता…
Read More...

आदिवासी जनजाति महासंघ पोर्तुगलको अध्यक्षमा हेम गुरुङ निर्वाचित, १७ सदस्यीय समितिको घोषणा

युरोप नेपाली डटकम, लिस्बन, १९ मे । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलको अध्यक्षमा हेम गुरुङ चयन भएका छन् । झन्डै तीन साता अगाडि उद्घाटन भएको महासंघको पाचौं महाधिवेशनले आज नेतृत्वको घोषणा गरेको हो । १७ सदस्यीय कार्यसमितिको…
Read More...

बुद्ध जयन्तीको अवसरमा पोर्चुगलमा बृहत शोभा यात्रा र सभा सम्पन्न ( फोटो फिचरसहित)

राजकुमार थापा/भगवान गिरी, लिस्बन, १८ मे । विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६३ औं जन्मजयन्तीको अवसर पारेर युरोपेली मूलुक पोर्चुगलको राजधानी लिस्बनमा रहेको नेपाली अवैतनिक वाणिज्यदूत कार्यालयको संयोजकत्व र पोर्चुगलमा क्रियाशील…
Read More...

मे १८ को बुद्ध जयन्ती लिस्बनमा भब्यरूपमा मनाउन तयारी तीब्र

लिस्बन, पोर्तुगल । २५६३ औ बुद्ध जयन्तीको शोभा यात्रामा सहभागी बनौं, बुद्ध भुमि नेपालको प्रचार-प्रसार गरौं आह्वानकासाथ हरेक बर्ष जस्तै यसबर्ष पनि २५६३ औं बुद्ध जयन्तीको अवसरमा १८ मई २०१९ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा…
Read More...

युरोपको अन्तिमबिन्दु पोर्चुगलको समुन्द्री किनारबाट गुन्जिए गजलकार “स्पन्दन बिनोद”

भगवान गिरी, कावो दा रोका । ११ मे २०१९ । युरोपको सबैभन्दा पुरानो मध्ये एक सभ्यता मानिएको पोर्तुगलमा बसेर साहित्यक सृजना गरिरहेका गजलकार स्पन्दन बिनोदका दुई गजल कृति ‘अबिरल स्पन्दन’ र ‘भिजाएर गयौ’, युरोपको अन्तिम बिन्दु रहेको पोर्तुगलको…
Read More...